
नेपालका लागि कुशल मल्लले दिलाए चौथो सफलता
युएई – युएईमा जारी पपुवान्युगिनीसँगको खेलमा नेपालका कुशल मल्लले पाँचौं सफलता दिलाएका छन् । २३ औं ओभरको अन्तिम बलमा मल्लले १ विकेट लिँदै नेपाललाई सफलता दिलाएका हुन् ।
यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिएका थिए भने पीएनजीको १ विकेट रन आउट भएको थियो ।
अहिले पीएनजीले २३ ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाउँदै खेलिरहेको छ ।



कागजपत्र |
