
सन्दीपले लिए तेस्रो विकेट, नेपाललाई छैटाैं सफलता
युएई – युएईमा जारी खेलमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।
यससँगै नेपालले खेलमा छैटाैं विकेट हात पारेको छ । नेपालका लागि करण केसी र कुशल मल्लले १/१ विकेट लिएका छन् ।
सन्दीपले अहिलेसम्म १० ओभरमा २७ रन दिएर ३ विकेट लिएका छन् ।



कागजपत्र |
