
कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता
युएई — युएईमा जारी आईसीसी विश्वकप डिभिजन–२ को खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।
नेपालका लागि कुशल मल्लले २४.४ ओभरमा युएईको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
यसअघि नेपालका लागि सन्दीप लामिछाने र करण केसीले १÷१ विकेट लिएका थिए ।



कागजपत्र |
