
पहिलो ओभरमै नेपाललाई सफलता
काठमाडौं — आईसिसी विश्वकप डिभिजन २ को युएई विरुद्धको खेलमा नेपालले पहिलो ओभरमै सफलता पाएको छ ।
नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका हुन् ।
टस जितेर फिल्डिङ गरेको नेपालका लागि करणले पहिलो ओभरको तेस्रो बलमा युएईका ओपनर मोहम्मद वसिमलाई बोल्ड गर्दै नेपाललाई पहिलो सपलता दिलाएका हुन् ।



कागजपत्र |
