उपराष्ट्रपति जसपाले पाउने


काठमाडौं – राष्ट्रपति पद नेपाली काँग्रेसले पाएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ । आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले ठोस सहमति भन्दा पनि जसपालाई नै सो पद दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको बताए । उनले आगामी बैठकले यस विषयमा पनि ठोस निर्णय गर्ने बताए ।

प्रतिक्रिया