कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

बैठक शनिबार बिहान बस्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।

बैठकमा राष्ट्रपति चुनावबारे छलफल हुनेछ ।

 

प्रतिक्रिया