बिर्तामोडमा आत्मदह प्रयास गर्ने चौधरी दुर्गा प्रसाईका ‘डाइहार्ट फ्यान’ !


झापा – झापाको बिर्तामोडस्थित मुक्तिचोकमा आत्मदाहको प्रयास गर्ने बिर्तामोड–७ का विजय चौधरी रहेकाे खुलेको छ ।

उनी बिएण्डसी अस्पतालका पूर्व सवारीचालक भएको खुलेको छ ।

चौधरी बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका ठुलो फ्यान रहेको पनि खुलेको छ ।

घाइते अवस्थामा बिएण्डसी अस्पतालमा उपचाररत चौधरीले पाखुरामा प्रसाईको टाटु नै बनाएको खुलेको छ । यसबाट उनी प्रसाइको ‘डाइहार्ट फ्यान’ रहेको अनुमान पनि गर्न सकिन्छ ।

प्रतिक्रिया