

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक ४ बजे सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
आजको बैठकमा नियमित छलफल र केहि निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए।

