
महानगरले चलायो मैतीदेवी प्रहरी बिटमा डोजर
काठमाडौं — काठमाडौं महानगरपालिकाले मैतीदेवी प्रहरी बिटमा डोजर चलाउने भएको छ ।
सडक मिचेर बनाएपछि डोजर चलाउन लागेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।
प्रहरी बिट कुन ठाउँमा सार्ने भन्नेबारे टुंगो नलागेको एसपी पाण्डेले बताए ।



कागजपत्र |
