लुम्बिनीमा काेरियाका १२५० विद्यार्थी… (फाेटाेफिचर)


लुम्बिनी – गौतम बुद्धजन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा आएका १२५० विद्यार्थीहरूकाे समूह ।

उनीहरुले गुम्बाहरु र मायादेवी मन्दिरकाे दर्शन गरि कपिलवस्तुकाे तिलाैराकाेट दर्शन गर्न साेमबार पुग्ने जनाइएको छ ।

प्रतिक्रिया