
ओली र चिनियाँ राजदूत चेन सङबीच भेट
काठमाडाैं – नेपालका लागि चिनियाँ राजदूत चेन सङ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज (बुधबार) भेटघाट भएको छ।
ओलीलाई भेट्न राजदूत चेन सङ निवास बालकोट पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिकलगायत विषयमा भेटघाट भएको छ।



कागजपत्र |
