सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा


काठमाडौं – सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया