अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न प्रचण्ड आज (बुधबार) साँझ ओली निवास बालकोट पुगेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको अध्यक्ष ओली सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया