नेपाल वायुसेवा निगमका यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य


काठमाडौं – नेपाल वायु सेवा निगमको माध्यमबाट नेपाल भित्रिने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ । कोरोना संक्रमण बढेपछि निगमले रिपोर्ट वा बार कोड सहितको कोभिड—१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।

सूचनाः

प्रतिक्रिया