सुनसरी ४ मा कांग्रेसका कार्की ९५ मतले अगाडि


सुनसरी – झिनो मतान्तरसहित सुनसरी ४ मा कांग्रेसका उम्मेदवार रहेका संचारमन्त्री ज्ञानेन्द्र कार्कीको अग्रता रहेको छ ।

कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् ।

उनीहरुबीचको मतान्तर ९५ को रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेद्वार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् ।

सुनसरी ४ मा विवादका कारण पटक पटक मतगणना अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया