

डा. कुँवर पहिलो कोभिड–१९ भ्याक्सिन लगाउने नेपाली सेना

काठमाडौं– कोरोना भाइरसविरुद्ध सक्रिय रहेका डाक्टर भुवनराज कुँवर कोभिड–१९ भ्याक्सिन लगाउने पहिलो नेपाली सेनाका अधिकारी बनेका छन्।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सेनाले चलाएको अभियानमा फ्रन्टलाइनमा रहेर उनले काम गरेका थिए। नेपाली सेनाका प्रवक्ताले कुँवर भ्याक्सिन लगाउने पहिलो सैनिक अधिकारी रहेको जानकारी दिएका हुन्।

