पछि परे झलनाथ खनाल


काठमाडौं – इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् ।

२६ हजार ३९४ मतगणना हुँदा उनले ११ हजार ३९४ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका झलनाथ खनालले ९ हजार ४४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया