
भक्तपुर -२ मा दुर्लभ थापासँग ४३२ मतले पछि परे महेश बस्नेत
भक्तपुर – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाएका छन् ।
पछिल्लो परिणामअनुसार थापाले ४ हजार ११२ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भने ३ हजार ६८० मत पाएका छन् । बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।



कागजपत्र |
