माओवादी उपमहासचिव पोखरेलले गरे मतदान


महोत्तरी – माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गरेका छन् ।

उनले महोत्तरी क्षेत्र नम्बर १  स्थित बर्दिबासको रजावासमा मतदान गरेका हुन् ।

उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि छन् ।

प्रतिक्रिया