
झोलुङ्गेपुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा
बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गेपुल । सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ । तस्बिर : रासस



कागजपत्र |
