

नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा (फोटोफिचर)

काठमाडौं – नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ ।
भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ ।

