


पूर्व युवराज्ञी शाह अस्पताल भर्ना

काठमाडाैं – पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।
घाँटीमा समस्या देखिएका कारण उनी ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्।
उनको आवश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।


काठमाडाैं – पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।
घाँटीमा समस्या देखिएका कारण उनी ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्।
उनको आवश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।
Previous Post: कांग्रेसमा थप चार जनालाई कारबाही
Next Post: फेसबुककाे मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटाैती गर्ने
काठमाडौं-— भक्तजन बोकेको एक माइक्रोबस शुक्रबार दिउँसो काठमाडौँको तारकेश्वर नगरपालिका–३, तिनपिप्ले स्थित भुवनेश्वरी मन्दिर नजिक दुर्घटनामा पर्यो। काभ्रे बनेपाबाट — विस्तृतमा
बाजुरा — बजारको नवदुर्गा होटलबाट सुरु भएको एक ग्यास विस्फोटले शुक्रबार अपरान्ह बाम्का बजारलाई आगोको लप्कामा पार्यो। साँफे–मार्तडी सडकखण्डमा — विस्तृतमा
अछाम- जयगढमा गएको चैत्र अन्तिमतिर भएको आगलागीबाट विस्थापित भएकाहरुको पुनःस्थापना तथा राहतमा सहयोग जुटाउने क्रम जारी छ। यस विषम — विस्तृतमा
बाजुरा – जिल्लाकाे बुढीगंगा नगरपालिका- ६ मा रहेकाे बाम्का बजारमा आगलागी भएकाे छ । आज दिउँसाे एकाएक बजारमा आगलागी — विस्तृतमा
काठमाडौं- अमेरिकाले नेपाली नागरिकहरूलाई भिसा दिन कडाइ गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गर्दै अब बिना पूर्ण — विस्तृतमा
पोखरा । स्याङ्जामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका- १३ — विस्तृतमा
जाजरकोट — भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । — विस्तृतमा
काठमाडौं- प्रतिनिधिसभा बैठक आइतबारका लागि सरेको छ । शुक्रवार दिउँसो १ः०० बजे बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित — विस्तृतमा
काठमाडौं – प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित भएको छ। शुक्रबार दिँसो १ बजे बस्नेगरी तय भएको बैठक — विस्तृतमा
काठमाडाैं- सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको छानबिनका विषयमा टिप्पणी — विस्तृतमा
काठमाडौं- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी — विस्तृतमा
विराटनगर- सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्दै चालु संसद् — विस्तृतमा