एमाले उम्मेदवार विद्या भट्टराईलाई डेंगी संक्रमण


काठमाडौँ- कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराईलाई डेंगी संक्रमण भएको छ । उनलाई पोखरास्थित मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालको सीसीयूमा भर्ना गरेर उनको उपचार भइरहेको छ । उनलाई मंगलबार डेंगी संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया