काठमाडौंमा माओवादीबाट सबै महिला उम्मेदवार, क्षेत्र नम्बर २ बाट पूर्वसभामुख घर्ती मगर


काठमाडौं – नेकपा माओवादीले काठमाडौंमा पाएका तीनवटा क्षेत्रमा तीनैजना महिलालाई उम्मेदवार बनाएको छ ।

पूर्वसभामुख ओनसरी घर्ती मगर काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएकी छन्। काठमाडौं -७ बाट मानुषी यमी भट्टराई र काठमाडौं -९ बाट कल्पना धमला चुनाव लड्ने भएका छन् ।

 

प्रतिक्रिया