
पहिरोका कारण चतारा बराह सडकखण्ड अवरुद्ध
सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ ।
पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ ।
पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



कागजपत्र |
