बंगलादेशविरुद्धको खेलमा नेपाललाई २ गोलको अग्रता


काठमाडौं । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २-० गोलको अग्रता लिएको छ । नेपालका अञ्जन विष्टले दुई गोल गरेका छन् ।

तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

यसअघि खेलको १८औं मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

 

प्रतिक्रिया