

मुख्यसचिव बैरागीको अवस्था सुधारन्मुख

काठमाडौं – डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ ।
गत शनिबारदेखि बैरागी निजामती कर्मचारी अस्पतालमा भर्ना भएका थिए । उनी हाल आइसियु कक्षमा आइसोलेसनमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

