इन्स्पेक्टर पनेरुले जनाए अनलाइनन्यूज७मा प्रकाशित समाचारप्रति आपत्ति


काठमाडौं – प्रहरी प्रभाग कार्यालय कोटेश्वमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल पनेरुले अनलाइनन्यूज७ मा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

पनेरुले अनलाइनन्यूज७मा मिति २०७९ असोज ३ गते प्रकाशित ‘गैरकानुनी हिरासतमा राखेर पैसा असुल्दै कोटेश्वरका ईन्स्पेक्टर पनेरु’ भन्ने शीर्षकको समाचार झुठा र कपोल कल्पित भएको भन्दै खण्डन पठाउँदै आपत्ति जनाएका हुन् ।

उक्त समाचारका विषयमा इन्स्पेक्टर पनेरूले पठाएको खण्डन जस्ताको तस्तैः

 

प्रतिक्रिया