

प्रेस काउन्सिल कार्यबाहक अध्यक्ष बुढाथोकी यसरी भए भावुक

काठमाडौं – प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी भावुक बनेका छन् ।
संगठनले राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरेको भेलामा बोल्दै थपलियाले अनामनगरमा १३ जना मिलेर ०५५ सालमा संगठन बनाएको तर त्यस मध्यका अग्नीशिखा लगायतको निधन भएको र केही प्रचण्ड नेपाल खेमामा गएको र मंचमा नदेखेको भन्दै भावुक भएका बुढाथोकीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो संगठन बनाउन प्रेरणा दिएको स्मरण गरे ।
उनले यो संगठनमा आफ्ना साथीहरु आएको देख्न चाहेको बताउँदै संगठन प्रधानमन्त्री ओलीको नारा सत्यसग नडग्ने, शक्तिसग नझुक्ने हुन शुभकामना दिए।

