
नेपाल बैंकले पनि आस्वा शुल्क नलिने
योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।



योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।


Previous Post: झापाको बाह्रदशीमा हात्तीको आक्रमणबाट अधिकारीको मृत्यु
Next Post: श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो
काठमाडौं- सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल — विस्तृतमा
चितवन- नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक — विस्तृतमा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाविरुद्ध विशेष — विस्तृतमा
काठमाडौं- मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विकास — विस्तृतमा
काठमाडौं- सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुई वटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा — विस्तृतमा
काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासी परिवारलाई एकमुष्ठ २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय — विस्तृतमा
काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको — विस्तृतमा
झापा – पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको — विस्तृतमा
दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी मृत फेला परेको घटनामा प्रहरीले ८ जनालाई — विस्तृतमा
काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि प्रस्तावित डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिले संसदीय — विस्तृतमा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अर्थमन्त्रीको अनुपस्थितिमा भइरहेको प्रि–बजेट छलफलप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार — विस्तृतमा
काठमाडौं- यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार — विस्तृतमा