प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक


काठमाडौं – मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि बैठक डाकेका हुन् ।

आजको बैठक सचिब दिनेश भट्टराईले संचालन गर्दैछन् । मुख्यसचिव शंकरदास बैरागी ब्यक्तिगत कामको लागि दुई साताका लागि अमेरिका गएसंगै वरिष्ठतम् सचिवका हिसावले भट्टराईले संचालन गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वरिष्ठतम् सचिवका हिसाबले सुर्य गौतम भएपनि उनि अवस्थ रहेकोले भट्टराईले चलाउन लागेका हुन् ।

प्रतिक्रिया