प्रधानमन्त्री देउवालाई भेट्न ओली पुगे बालुवाटार


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार पुगेका हुन्।

उनीहरूबीच अहिले भेटवार्ता जारी छ। नागरिकता विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेको स्रोतले बतायो ।

प्रतिक्रिया