


कांग्रेस प्रवक्ता डा. महत सचिवालयद्वारा अनलाइनन्यूज७मा प्रकाशित लेखप्रति आपत्ति

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवं नेता डा. प्रकाशशरण महतको सचिवालयले अनलाइनन्यूज७ मा प्रकाशित लेखप्रति आपत्ति जनाएकाे छ ।
डा. महत सचिवालयले अनलाइनन्यूज७ मा २०७९ साउन ११ गते प्रकाशित लिलाराज खनालद्वारा लिखित ‘प्रकाशशरणः जो देउवालाई सँधैं विवादमा तान्छन् विगतका नकारात्मक कर्मका यी तथ्य’ शीर्षकको लेखका सम्बन्धमा खण्डन पठाउँदै आपत्ति जनाएको हो ।
उक्त लेखका विषयमा डा. महत सचिवालयले प्रेस काउन्सिलमार्फत लेखेको खण्डन जस्ताको तस्तैः

