नुवाकोट केन्द्रबिन्दु भई गयो ५.३ रेक्टरको भूकम्प


काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ ।

No description available.

प्रतिक्रिया