नेपाल प्रहरीका ४३ डिएसपीको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

प्रहरी वृत्त लैनचौरमा गणेशबहादुर बम, दरबारमार्गमा कोपिला चुडाल, बानेश्वरमा निशान्त श्रीवास्तव, बौद्धमा हरिबहादुर बस्नेत र महाराजगञ्जमा अंगुर जिसीको सरूवा


काठमाडौं – नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार  ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

प्रकाशित सूचनाअनुसार प्रहरी वृत्त लैनचौरमा गणेशबहादुर बम, दरबारमार्गमा कोपिला चुडालको काज सरुवा भएको छ ।

त्यस्तै प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, बौद्धमा हरिबहादुर बस्नेत र महाराजगञ्जमा अंगुर जिसीलाई सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

सूचीः

296993221_594159495748744_431013592267333534_n (1)1659698639.jpg

297400470_540842467780643_183510801613175724_n (2)1659698638.jpg296721112_1282631852495913_5564727531121991621_n (1)1659698640.jpg

प्रतिक्रिया