
नेपालमा दश वर्षमा दोब्बरले बढ्यो बाघ, देशभर पुगे ३५५
काठमाडौं — नेपालमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच अन्तर्राष्ट्रिय बाघ दिवसको दिन पारेर नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छन्।
पछिल्लो दशकमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको छ।
अरू जनावर गैँडा र हात्तीको पनि सङ्ख्यामा वृद्धि भएको छ।



कागजपत्र |
