सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस [सूचीसहित]


काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक ( डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो। बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ।

प्रतिक्रिया