

गाउँमै पुगेर लागु औषधविरुद्ध सचेतना

बिहीबार कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम गरेकाे प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका छन् । सात पालिकामा चार सय ५१ भन्दा बढी विद्यालय छन् ।

