
माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं – सरकारले थारुहरुो पमुख चाड माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको हो ।


काठमाडौं – करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालयमा — विस्तृतमा
काठमाडौं – वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान — विस्तृतमा
काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव — विस्तृतमा
काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान — विस्तृतमा
काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा पाँचवटा विधेयक प्रस्तुत — विस्तृतमा
काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ । सशस्त्र प्रहरी बल, — विस्तृतमा
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले साउन २ र — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतले — विस्तृतमा
काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको निर्णयअघि सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिए नदिएकोबारे प्रश्न उठाएको — विस्तृतमा
काठमाडौं – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका — विस्तृतमा
काठमाडौं – रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेको छ। रौतहटको गुजरा नगरपालिका–३ धनसर पुल नजिक पूर्वपश्चिम राजमार्गमा बाराको अमलेशगञ्जबाट — विस्तृतमा
पर्सा – वीरगञ्ज महानगरपालिका –२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना — विस्तृतमा