के छ त अर्थमन्त्रीले संसदमा पेस गरेको चालूवर्षको आर्थिक सर्वेक्षणमा ? (पूर्णपाठ)
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका छन् ।
मन्त्री शर्माले शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण २०७८र७९ पेस गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।
पूर्णपाठ: