
नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं – नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो ।
सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदै छ।



कागजपत्र |
