विवेकशील साझा पार्टीको ऐतिहासिक जित

बाराको फेटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित २ वडामा शानदार विजय


बारा – विवेकशील साझा पार्टीले बाराको एउटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ ।

बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीबाट अध्यक्षमा रुस्तम अन्सारीले नेकपा एमालेका अमिरीलाल प्रसादलाई ठूलो मतान्तरले पराजित गर्दै पहिलो पटक विवेकशील साझालाई ऐतिहासिक दिला दिलाएका छन् ।

त्यस्तै उपप्रमुखमा निलम शाहले नेकपा एमालेकी कमारुन खातुनलाई पराजित गर्दै विजयी भएकी हुन् ।

साथै उक्त गाउँपालिकाको वडा नं. ३ र ६ मा पनि वडाध्यक्षमा विवेकशील साझाका उम्मेदवार विजयी भएका छन् । वडा न।३ का पहलाद साह तेली र वडा न।६ का अमीर हमजा ठकुराई विजय भइसकेका छन् ।

 

प्रतिक्रिया