
काठमाडौं महानगरमा १ मा एमाले विजयी
काठमाडाैं – काठमाडौं महानगरपालिकाको वडा नं. १ मा एमाले विजयी भएको छ ।
एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठले ६२२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याए ।



कागजपत्र |
