

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

अबु धाबी – युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सो पदमा निर्वाचित भएका हुन् ।
सम्बन्धित समाचार स् युएईका राष्ट्रपति शेख खलिफाको निधन
शेख मोहम्मद सङ्घीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

