मतगणना स्थलमा लैजान थालिए मतपेटिका


काठमाडाैं – पालिका तहकाे चुनाव सकिएकाे छ । चुनाव सकिएसँगै मतपेटिकालाई मतगणना स्थलमा पुर्‍याउन सुरु भइसकेकाे निर्वाचन आयाेगले जनाएकाे छ । सुरक्षाकर्मीले मतपेटकालाई गणनास्थलसम्म पुर्‍याउन थालेका छन् ।

केही पालिकाले आजैदेखि मतगणना सुरु गर्ने भएका छन् भने केहीले आफ्नाे अनुकूलताअनुसार भाेलिदेखि सुरु गर्नेछन् । आज भएकाे पालिका चुनावमा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको निर्वाचन आयाेगले जनाएकाे छ ।

????????,?? ????? : ???????? ???????????? ????????? ????? ???????? ????????? ???????? ??? ????? ? ?????? : ????????? ????????,????

प्रतिक्रिया