कोरोनापछि यसरी मनाइयो इदउल फित्र (फोटोफिचर)


काठमाडौं – अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार मुस्लीम समुदायमा नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै छन् ।

पछिल्लो समय कोरोना भाइरसका कारण सुनसान बनेको यो पर्व यस वर्ष भने निकैै उत्तसाहका साथ मनाइदैछ । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू ९हिजरी० संवत्अनुसार नवौँ महिना हो ।
भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया