यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णयहरू (सुचीसहित)


काठमाडौं – सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रवारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यस्तै, सरकारले अरू विभिन्न १९ वटा निर्णयसमेत गरेको छ।

यस्ता छन् निर्णयहरू:

प्रतिक्रिया