
आजदेखि एसईई परीक्षा, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै
काठमाडाैँ- शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट (शुक्रबार) सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।



कागजपत्र |
