नेपाल बार केन्द्रीय समितिको मतगणना भोलिबाट


काठमाडाैं – नेपाल बार एसोसिएशनको मतगणना मंगलबारबाट हुने भएको छ । १९ चैतमा भएको मतदानको मतगाण्ना मंगलबार सुरु हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिएकी छन् ।

काठमाडौं उपत्यका बाहिर रहेका ३४ मतदान केन्द्रबाट मतपेटिका आइसकेकाले अब मतगणना गरिने उनले बताएकी छन् । अध्यक्षका लागि ८ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया