

पाेखरामा सवारी दुर्घटना : १८ वर्षीया अन्जनाकाे मृत्यु

पाेखरा- पाेखराकाे सभागृहमा बुधबार (बिहान) ट्रककाे ठक्करबाट एक युवतीकाे मृत्यु भएको छ। मृत्युु हुनेमा १८ वर्षीया अञ्जना पाइजा रहेकाे कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनकाे भनाइ छ।

